काठमाडौं । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा भोलि निर्वाचन हुँदैछ । ती पदमा ४३ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर चुनावी मैदानमा रहेका छन् । उनीहरूले निर्वाचनका लागि पद बाँडफाँड गरिसकेका छन् । नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको…