काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज देखि सुरु हुँदैछ । दिउँसो १ बजे भृकुटीमण्डपमा सुरु हुने महाधिवेशनको उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि भृकुटीमण्डपमा करीब दुई जना भन्दा बढी क्षमताको मञ्च तयार गरिएको कार्यालयले जनाएको छ । उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय…