Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


सत्ता गठबन्धन बैठक : स्थानीय तहकाे निर्वाचनका लागि आयोग र विज्ञसँग छलफल गर्ने सहमति

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे द्विविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरुसँग छलफल गर्ने सहमति गरेको हो । स्थानीय तहको निर्वाचन…