Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


विकासमा अवरोध नगर्न सत्ता गठबन्धनलाई उपाध्यक्ष पौडेलको आग्रह

काठमाडौं, माघ ५ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले बुटवलका विकासका आयोजनामा सत्ता गठबन्धनले राजनीति गरेको आरोप लगाउनु भएको छ । बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पौडेलले विकासका काममा अवरोध नगर्न सत्ता गठबन्धनलाई आग्रह गर्नुभयो । बुटवलमा निर्माणाधीन तिनाउ दानव करिडोर प्रभावितले विभिन्न माग राखेर गरेको आन्दोलन सत्ता गठबन्धनको राजनीतिक स्वार्थबाट…