काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव परेको बताउनुभएको छ । इपिएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकासँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठ दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दवाव परिरहेको बताउनुभयो । उहाँले इपिएस प्रणाली पास गरेर बसेकालाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने…