Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


प्रधानन्यायधीशले परिवारभित्रै विचौलिया पाल्नुभयो : बार अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल बार एशोशियएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्मेर जबराले आफ्नो परिवारभित्रै विचौलिया पालेको बताउनुभएको छ । मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रधानन्यायधीशविरुद्ध महाभियोग लगाउने प्रक्रियामा साथ दिन आग्रह गर्दै प्रधानन्यायधीशले परिवारभित्रै विचौलिया पालेको बताउनुभयो । काठमाडौंमा भएको एक कार्यक्रममा बारका अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीश राणाले परिवारभित्रै र विचौलिया पालेको र सर्वोच्चका विचौलिया…