Logo १९ कार्तिक २०८३, बिहिबार | Fri, Nov 6, 2026


डब्ल्यूएचओका महानिर्देशक र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुभएको छ । बिहीवार काठमाडौं आइपुग्नु भएका डा. गेब्रेयससले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेट्नुभएको हो । भेटवार्ताको क्रममा नेपालमा विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको क्षेत्रमा सहयोग गरिरहने कुरामा छलफल भएको थियो । भेटमा डब्ल्यूएचओ र नेपालबीचको सम्बन्ध आगामी दिनमा अझ…