Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कमजोर हुँदै बारको आन्दोलन, दलदलमा फस्दै न्यायालय

मिरा बस्नेतकाठमाडौं । डेढ महिनादेखि तनावग्रस्त सर्वोच्च अदालतको समस्या अन्योलमा फसेको छ । सर्वोच्चको गतिरोध अन्त्यमा न कानुन व्यवसायीको आन्दोलन निर्णायक बन्यो, न राजनीतिक दलले नै भरपर्दो आश्वासन दिए । वार कि पार भन्दै कानुन व्यवसायीहरूले थालेको आन्दोलनले सर्वोच्चका अधिकांश न्यायाधीशलाई प्राङ्गणसम्म त ल्यायो । तर, तिनै न्यायाधीशहरू आन्दोलनले गन्तव्य नपाउँदै इजलास फर्किएपछि प्रधानन्यायाधीश विरुद्ध…