Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कमल थापालाई पशुपति शम्शेरको साथ, भने–‘म काँचो नेतृत्वको पक्षमा छैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष पशुपति शम्शेर जबराले आफू काँचो नेतृत्वको पक्षमा नरहेको बताउनुभएको छ । आफूले राजेन्द्र लिङ्दनेलाई समर्थन गरेको प्रचार गरिएकोको आपत्ति प्रकट गर्दै उहाँले आफू काँचो तेतृत्वको पक्षमा नरहेको बताउनुभएको हो । सामाजिक सञ्जालमा उहााले लेख्नुभयो, ‘कुन कू–तत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ,…