Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


एमाले सोलुखुम्बुको अध्यक्षमा बाँस्तोला सर्वसम्मत

सोलुखुम्बु । नेकपा (एमाले) सोलुखुम्बुको सातौं जिल्ला अधिवेशनले अध्यक्षमा डुफकुमार बाँस्तोलालाई सर्वसम्मत चयन गरेको छ । निर्धारित मितिभन्दा एक दिन ढिला गरी सएिको अधिवेशनले बाँस्तोलालाई अध्यक्षको जिम्मेवारी दिएको हो । उहाँ नेचासल्यान गाउँपालिकाका अध्यक्ष पनि हुनुहुन्छ । माओवादी केन्द्रसँगको एकताअघिको एमाले जिल्ला कमिटीमा उपाध्यक्ष रहनुभएका बाँस्तोला नेकपा विवादको समयमा केपी ओली पक्षको जिल्ला अध्यक्ष बन्नुभएको…