काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहिएको बताउनुभएको छ । थापाले देशमा धेरै कुरा बिग्रेको भन्दै त्यसलाई सम्हालेर अघि बढन सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताउनुयो । विनायक सिद्धी कलेजले काठमाडौंले गरेको कार्यक्रममा उहाँले तन्नेरीहरू जोसिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताउनुभयो । नेपाललाई योभन्दा…