काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरूको नारा ‘राजा आऊ, देश बचाऊ’ नहेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा एकता महाधिवेशनमा सम्बोधनका क्रममा अध्यक्ष थापाले आफूहरूले ‘राजा आऊ, देश बचाऊ’को नारा नलगाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो नारा ‘राजा आऊ, देश बचाऊ’ होइन, ‘जनता आऊ, राजा ल्याउ,’ हो ।’ अध्यक्ष थापाले देश अभिभावकविहीन भएको…