पोखरामा गठबन्धनबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता « Imagekhabar – Online News Portal of Nepal


पोखरामा गठबन्धनबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता


1.092k
Shares

काठमाडौं । पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ ।

गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले सोमबार उम्मेदवारी दर्ता गरेका हुन् ।