Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


गृहमन्त्री खाँणद्धारा ७१ बुँदे प्रगति विवरण सार्वजनिक

काठमाडौं, माघ २० । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यकालको ६ महिनामा भएका प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्री खाँणको कार्यकालमा भएका नीतिगत र कार्यगत प्रगति विवरण बिहीबार सार्वजनिक गरिएको हो । ७१ बुँदे प्रगति विवरणमा संस्थागत नीतिगत तथा कार्यविधिमा गरेका सुधार, प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा…