Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कांग्रेसको मतगणना जारी, ३ हजार ७ सय ३९ मत मतगणना हुँदा देउवालाई १ हजार ७ सय ९८ (अपडेट)

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना जारी छ । आज बिहान ४ बजेदेखि शुरु भएको सभापति पदको मत गणनामा शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । अहिलेसम्म ३ हजार ७ सय ३९ मत गणना हुँदा देउवाले १ हजार ७ सय ९८ मत प्राप्त गर्नुभएको छ । देउवालाई पछ्याइरहेका शेखर कोइरालाले…