Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


३० वर्षे सेवा अवधिले प्रहरीमा किचलो, आईजीपीको सम्झावनामा पोखरेल र थापा

काठमाडौं, माघ २३ । आगामी वैशाख–जेठभित्र स्थानीय चुनाव गर्न सत्ता गठबन्धनमाथि दबाब बढिरहेको छ । गठबन्धनको निर्णय पश्चात जेठ महिनाभित्र चुनाव हुने पक्कापक्की जस्तै छ । पहिलो घेरामा रहेर चुनावको मुख्य सुरक्षा जिम्मेवारी पाउने प्रहरी संगठन प्रमुख शैलेश क्षेत्री घर गएसँगै तीनै तहको चुनावी बागडोर सम्हाल्ने अवसर कसले पाउला भन्ने चासो बढेको छ । राजनीतिक…