Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


खुबीका कारण सभापतिमा देउवाले जित्नुभयो : महत

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताउनुभएको छ । बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जित्नुभएको बताउनुभएको हो । देउवाले सबै…