Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


महामन्त्रीको मतगणना (अपडेट) : गगन अगाडि, दोस्रोमा विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ । अहिलेसम्म १ हजार ७५ मत गन्दा गगन थापाले ६७३ र विश्वप्रकाश शर्माले ४३४ मत प्राप्त गरी अग्रता लिई रहनु भएको छ । यसैगरी, प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२, मिनेन्द्र रिजालले १९४ र डाक्टर राजाराम कार्कीले ३८ मत पाउनु भएको छ । कांग्रेस विधानमा महाधिवेशनबाट…