Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


माओवादी कार्यकर्ताद्वारा सहमति विपरीतका उम्मेदवारी फिर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार तथा सत्तारुढ गठबन्धनमा भएको सहमतिविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका धेरैजसो कार्यकर्ताले मनोनयन फिर्ता लिएका छन् । सिन्धुपाल्चोकको चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका अमान सिं तामाङले उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँले चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा आधिकारिक रुपमा माओवादी…