पोेखरा । पोखरा महानगरपालिकामा मेयरका उम्मेदवार एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै रहेको छ ।आचार्यले ५१ हजार ८८१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमाले कृष्ण थापाले ४७ हजार ५७१ मत प्राप्त गर्नुभएको छ । पोखरा महानगर हालसम्म १ हजार २८ हजार ३१७ मतगणना भइरकेको छ । उपमेयरको उम्मेदवारमा नेकपा एमालेकी मञ्जु गुरुङले ५४ हजार…