Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


राजनीतिक प्रतिवेदनमा ओलीका ६ आक्रोश र ३ खुसी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकार, निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मको भूमिकामाथि प्रश्न उठाउनुभएको छ । बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष ओलीले मुख्यतः नौवटा विषयमा चासो व्यक्त गर्नुभएको हो । १. सरकारले निर्वाचन गराउनेप्रति आशंकाशेरबहादुर देउवा नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन गराउने विषयमा अझै आशंका व्यक्त गर्नुभएको…