काठमाडौं । नेपाली कांग्रेस सांसद पुष्पा भुसालले यौन हिंसाका घटनाका पीडितलाई न्याय दिन हदम्यादको कुनै अर्थ नहुने बताउनुभएको छ । प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा बोल्दै कांग्रेस सांसद पुष्पा भुसालले यौन हिंसा गम्भिर मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै त्यस्ता घटनाका पीडितलाई न्याय दिन हदम्यादको कुनै अर्थ नहुने बताउनुभयो । उहाँले हदम्याद सकिएपछि…