Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सत्ता गठबन्धनको बैठक राति १० बजे फेरि बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक मंगलबार राति पुनः बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटमा केही दिन यताको प्रयासले सार्थकता पाउन नसक्दा बैठक पुनः बस्न लागेको हो । मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको गठबन्धनको बैठक साँझ ७ बजेपछि सकिएको थियो । बैठकमा महानगर र उपमहानगरबारे समग्रमा छलफल…