काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गर्नुभएको छ । मेयर शाक्यले सम्पदाहरूको संरक्षण गर्ने दायित्व संघीय सरकारको भए पनि सोही अनुसार काम नगरेको आरोप लगाउनुभयो । शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै उहाँले संघीय सरकारले सहयोग नगरे…