Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


धरानमा कांग्रेस कार्यकर्ताको अवरोध

सुनसरी । सरकारमा सहभागी पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि धरानमा भागबण्डा मिलाएर गरिएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कार्यकर्ताहरुले अवरोध गरेका छन् । वडा कार्य समितिलाई बेवास्ता गरेको भन्दै आज (बिहिबार) कांग्रेस कार्यकर्ताहरुले पत्रकार सम्मेलनमा नै अवरोध गरेका हुन्। कांग्रेस कार्यकर्ताहरु राजकुमार थोप्रा, अजय राई, नारद राई, विद्या शाक्यलगायतका कार्यकर्ताहरुले धरान किचनमा प्रवेश गरी पत्रकार…