Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले मागे माफी

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले यौनिक तथा लैङ्गिक समुदायसँग माफी मागेका छन् । मंगलबार कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गर्ने कार्यकर्तालाई गाली गर्दै यौनिक तथा लैङ्गिक समुदायलाई ठेस पुग्ने खालका शब्दहरू उहाँले बोल्नुभएको थियो । लामाले बिहीबार यौनिक तथा लैङ्गिक समुदायको संस्था फ्रेन्डस हेटौंडाको कार्यालयमा पुगेर माफी माग्नुभएको हो । सभापति लामाले माफी…