Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


एमालेको घोषणापत्र : हरेक घरलाई दाउरा, गुइँठा र धुवामुक्त गर्ने

काठमाडौं । नेकपा एमालेले हरेक घरलाई दाउरा, गुइँठा र धुवामुक्त गर्ने भएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा सार्वजनिक गरेको स्थानीय तह निर्वाचनको घोषणा पत्रमा एमालेले हरेक घरलाई दाउरा, गुइँठा र धुवामुक्त गर्ने जनाएको हो । ‘खाना पकाउन र घरायशी प्रयोगका लागि किफायती उर्जा उपलब्ध गराउने,’ घोषण पत्रमा भनिएको छ, ‘हरेक घरलाई दाउरा, गुइँठा र…