Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


दाङमा ८५ जनप्रतिनिधिले दिए राजीनामा

काठमाडौं । दाङमा एक पालिका प्रमुखसहित ८५ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । बैशाख ३० मा हुने स्थानीय तह चुनावमा उमेदवारी दिनका लागि कार्यकाल सकिनु अगावै जनप्रतिनिधिले राजीनामा दिएका हुन् । निर्वाचनका लागि उमेदवार मनोनयनको मिति नजिकिदै जाँदा आगामी नेतृत्वका लागि आकांक्षि बहालवाला जनप्रतिनिधिले राजीनामा दिएका हुन् । निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार…