Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


आकांक्षीको नाम नै हटाएपछि काभ्रे कांग्रेसमा विवाद, आगामी गतिविधिको जिम्मेवारी नलिने चेतावनी

काभ्रे । नेपाली कांग्रेस काभ्रेमा उम्मेदवार सिफारिसको विषयलाई लिएर विवाद चर्किएको छ । वैशाख ३० गते हुन लागेको निर्वाचनमा उम्मेदवार सिफारिसको विषयलाई लिएर असन्तुष्टि बढेको हो । पनौती नगर कार्य समितिले पटक–पटक भएको छलफल र ध्यानाकर्षणको अवमुल्यन गर्दै आकांक्षीको नाम छुटाएर उपल्लो तहमा सिफारिस गरेको भन्दै उनीहरूले खेद जनाएका छन् । पनौती नगरपालिकामा मेयरका आकांक्षी…