Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


उम्मेदवार छान्न एमालेलाई हम्मेहम्मे, तीन घण्टा ढिलो गरी बस्दै सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)लाई महानगर र उपमहानगरपालिकाका उम्मेदवार छान्न हम्मेहम्मे परेको छ । एमालेको केन्द्रीय सचिवालय बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक झण्डै ६ बजे मात्र सुरु भएको हो । बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि…