Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


बञ्चरे डाँडाका स्थानीय समस्या समाधान गर्न ‘र्‍यापिड एक्शन टास्क फोर्स’ गठन, यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न र्‍यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न र्‍यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको हो । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं…