ओखलढुंगा । ओखलढुंगाका ८ वटै स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले स्थानीय तहका प्रमुख र उपप्रमुख लगायतको उम्मेद्वारको टुंगो लगाएको हो । टुंगो लागेका उम्मेदवारहरु सिद्धिचरण नगरपालिकाको प्रमुखमा इच्छाकुमारी गुरुङ र उपप्रमुखमा केदारबाबु बस्नेत, सुनकोसी गाउँपालिकाको प्रमुखमा सुनिल खड्का र उप प्रमुखमा सरस्वती…