Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


दुई वर्षभित्र सबै नेपालीलाई गुणस्तरीय विद्युत् सेवा पुर्‍याउँछाैं : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत् सेवा पुग्ने बताउनुभएको छ । सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन…