काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा कूल मतदाता संख्या १ लाख ५० हजार २७४ रहेको थियो । निर्वाचनमा १ लाख १२ हजार ८९७ मत खसेको थियो । खसेकोमध्ये १ लाख ११ हजार ४७३ मत सदर भएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा नेकपमा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले…