Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


एमसीसी अघि बढाउनेहरु नै अहिले विरोध गरिरहेका छन् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहँदा अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि बढाउनेहरुले नै अहिले विरोध गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ । नुवाकोटको किस्पाङ पुग्नुभएका प्रधानमन्त्री देउवाले एमालेका नेता भीम रावलले एमसीसी परियोजनाबारे गरेको विरोधप्रति आक्रोश व्यक्त गर्नुभएको हो । रावलले दुई जिब्रे कुरा गरेको भन्दै उहाँले, मन्त्री हुँदा एमसीसीको विरोध नगर्नेले अहिले विरोध गर्नुको…