Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


बीआरआई पनि अनुदानमा सम्पन्न गराउन चीनसँग नेपालको अनुरोध हुनैपर्छ

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजनाका लागि प्राप्त अनुदानले एउटा मानक तयार गरेको छ—नेपालले आफ्नो पूर्वाधार विकासका लगि अब सकेसम्म अनुदानको खोजी गर्नुपर्छ, ऋण होइन । अमेरिकाले दिएको केही अर्ब रकम भए पनि हाम्रा विकासका आधारहरु थप मजबुत हुनेछन् । जस्तो सात समुद्रपारिको मित्र संयुक्त राज्य अमेरिकाले हाम्रो विकासका लागि पूर्वाधार तयार गर्न अनुदान दिने सदाशयता…