Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिनुभएको छ । मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्तसम्ममा पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिनुभएको हो…