Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


कलाकारको पार्टी प्रवेश र मतपत्रमा ‘नो भोट’ सिष्टम !

नेपाली सिनेमाका ‘महानायक’ भनेर चिनिने कलाकार राजेश हमालले वर्तमान अवस्थालाई ‘ब्यङ्ग्य गर्नका लागि’ काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने रहर गरेका रहेछन् । उनको व्यङ्ग्यात्मक रहर महानगरमा भएगरेका प्रतिनिधिहरूलाई सक्रिय बनाउनका लागि हो भन्ने कुरा समेत आएको छ । कलाकारहरू राजनीतिमा आउनु नौलो कुराचाहिँ होइन । छिमेकी देश भारतमा समय समयमा चर्चित कलाकारहरू राजनीतिमा आए । बिग्बी…