Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


‘हामी यहाँ छौं’ भन्नेलाई कांग्रेसले उद्धार गर्‍यो : महामन्त्री थापा

काभ्रे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘हामी यहाँ छौं’ भन्नेलाई कांग्रेसले उद्धार गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीलाई गाडीको संज्ञा दिँदै उहाँले आन्तरिक झगडाका कारण गन्तव्यमै नपुगी गाडी दुर्घटना गराएपछि भिरपाखामा ‘हामी यहाँ छौं’ भनेर कराइरहेकाहरूलाई कांग्रेसले उद्धार गरेको बताउनुभएको हो । नेपाली कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको पार्टी प्रवेश तथा बधाई…