काठमाडौं । चुनावी तिथि नजिकिएसंगै निर्वाचन आयोगको व्यस्तता बढेको छ । चुनाव हुने नहुने आशंका अन्त्य गर्दै आयोगले चुनावी सामग्री जिल्लातर्फ पठाउने क्रमलाई तीब्रता दिएको छ । ५० जिल्लामा त निर्वाचन सामग्री नै पुगिसकेको छ । बैशाख ३० गते हुने चुनावसँगै मुलुकभरका ३५ हजार २ सय १२ जनप्रतिनिधि चुन्ने दायित्व आयोगको काँधमा छ । राजनीतिक…