Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


महिलालाई अगाडि बढाउन राजनीतिक दलले ध्यान दिनुपर्छ : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्दीय सदस्य डा. आरजु राणाले राजनीतिमा योगदान गरेका महिलाहरुलाई अगाडि बढाउन राजनीतिक दलले ध्यान दिनुपर्ने बताउनुभएको छ । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘महिलाको राजनीतिक सहभागिता ः चुनौती र अगाडीको बाटो’ विषयक अन्र्तक्रियामा बोल्दै राणाले राजनीतिमा योगदान गरेका महिलाहरुलाई अगाडि बढाउन राजनीतिक दलले ध्यान दिनुपर्ने बताउनुभयो हो ।…