काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाका अधिकांश वडा कमिटीका सभापतिहरूले स्थानीय चुनावमा गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मंगलबार ३२ वटै वडा सभापतिहरूको भेलाले महानगरमा तालमेलविना एक्लै चुनाव लड्नुपर्ने सुझाव दिएको हो । महानगरमा गठबन्धन आवश्यक नरहेको भन्दै कांग्रेस एक्लै लड्दा पनि जित्ने उनीहरूको दाबी छ । समितिका सभापति…