म्याग्दी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन अब ८ दिन मात्र बाँकी रहँदा म्याग्दीमा दलहरूले चुनाव प्रचार–प्रसारलाई तीव्र पारेका छन् । सहर–बजार देखि ग्रामिण क्षेत्रसम्म निर्वाचनको रौनकता छाएको छ । म्याग्दीमा दलहरूले चुनावी प्रचार–प्रसारलाई संगीतमय बनाएका छन् । दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचनको चुनावी अभियानलाई थप आर्कषित गर्न दलहरूले गीत–संगीतका माध्यमलाई…