Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा निस्किदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यहि चैत १८ गतेदेखि २० गतेसम्म भारतको भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने भारत भ्रमणमा जान लाग्नु भएको हो ।प्रधानमन्त्री देउवासहितको उच्च स्तरीय भारत भ्रमणमा जाने प्रतिनिधिमण्डलमा प्रधानमन्त्री देउवा पत्नी आरजु राणा पनि सहभागी हुनुहुनेछ । त्यसैगरी भ्रमण दलमा परराष्ट्र मन्त्री डा.नारायण…