Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सर्लाहीमा १४ महिला अध्यक्ष वा प्रमुख पदमा उम्मेदवार

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्लाहीबाट १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका छन् । मुलुककै सबैभन्दा बढी २० स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलबाट आठ र ६ स्वतन्त्र गरी १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनमत पार्टी,…