Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


एमालेले मधेशका नागरिकमा भ्रम छर्ने प्रयास गरेको प्रचण्डको भनाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा (एमाले) ले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गर्नुभएको छ । चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहाका क्रममा जनकपुुर पुगेका अध्यक्ष प्रचण्डले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा एमालेकै कारण असफल भएको बताउनुभयो । अहिले एमालेले…