परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका २ मतदान केन्द्रमा ५ सयभन्दा कम मतदाता रहेका छन् । कम मतदाता रहेका केन्द्रमा सुस्ता–५ वनकट्टीस्थित पुष्पलाल आधारभूत विद्यालय छ । त्यहाँ २ सय ५७ मतदाता रहेको निर्वाचन अधिकृत खिमानन्द ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै कम मतदाता रहेको अर्को केन्द्रमा सोही वडाको जनता दलित आधारभूत विद्यालय छ । त्यहाँ…