Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


बिना पर्खालको खुला काठमाडौं बनाउँछु : केशव स्थापित

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार दिनुभएका नेता केशव स्थापितले आफू मेयर बनेपछि काठमाडौंलाई बिना पर्खालको खुला काठमाडौं बनाउने घोषणा गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया तथा प्रतिवद्धता कार्यक्रममा बोल्दै उहाँले अझै पनि काठमाडौंमा एक तिहाई भाग खुला भएको दाबी गर्नुभयो । काठमाडौं भित्र रहेका २४७ वटा निजी तथा सरकारी ठाउँमा…