Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


बारामा गठबन्धन नभएपनि साझा घरदैलो

बारा । बाराको जितपुर सिमरा उपमहानगरका वडा अध्यक्षका प्रत्यासीले मेयर-उपमेयरसहित साझा घर दैलो गर्न थालेका छन। गठबन्धनका मेयर-उपमेयरका उम्मेदवाहरु ५ दलकै प्रत्यासी वडा अध्यक्षहरुले नगरका विभिन्न टोलमा घरदैलो थालेका हुन्। निर्वाचनकाे मिति नजिकिँदै गर्दा गठबन्धनका साझा उम्मेदवारले संयुक्त रुपमा जितपुर सिमरा उपमहानगरमा थालेका छन। उपमहानगरको गठबन्धबाट काग्रेसका उपमेयर मेघा शाहीले वडा तहमा ५ दलकै उम्मेदवारहरुले…