Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


मतदाता फकाउँदै ओली, फुकाल्न सक्लान् गठबन्धनको गाँठो ?

काठमाडौं । नेपाली राजनीतिमा उक्ति नै छ– ओलीको बोली । धाराप्रवाह बोलेर मतदाता प्रभावित गर्ने त्यही बोली एमालेका लागि मतदाता फकाउने हतियार बनेको छ । अघिल्लो स्थानीय चुनावमा देशैभरि उत्साहजनक मत हासिल गरेर आफ्नो वर्चस्व राखेको एमालेका लागि त्यो विरासत जोगाउने चुनौती छ । त्यो परिस्थिति बुझेको एमाले नेतृत्व गठबन्धन दलका नेता पछ्याउँदै उनीहरूको आरोपको…